apala books

डा. राजु अधिकारी

जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षण, पुस्तक लेखन एवम् वातावरण संरक्षणका क्षेत्रमा परिचित नाम हो, डा. राजु अधिकारी । भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारी नेपाल, भारत र अमेरिकामा ‘मोटिभेसनल ट्रेनर’ तथा ‘लाइफ कोच’को भूमिकामा रमाइरहेका छन् ।

थप पढ्नुहोस्

Books by Dr. Raju Adhikari

3 Easy Features